भिडियोमा हेर्नुहोस कांग्रेस महासमिति बैठकमा यसरी भयो माइक खोसाखोस

भिडियोमा हेर्नुहोस कांग्रेस महासमिति बैठकमा यसरी भयो माइक खोसाखोस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा दुई नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो ।

केसी मन्चमा बोलिरहँदा महत गएर माइक खोसेका थिए । दुई नेताबीच माईक खोसाखोस भएपछि महासमिति बैठकमा तनावको स्थिति सिर्जना भएको थियो ।

Logo