‘बामदेव गौतम र केशव स्थापित सबैभन्दा भ्रष्टाचारी’ (भिडियोमा)

‘बामदेव गौतम र केशव स्थापित सबैभन्दा भ्रष्टाचारी’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा साहित्यकार प्रदिप नेपालले नेकपा नै नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । पछिल्लो समय विभिन्न कारणले चर्चामा आईरहेका नेकपा दुई नेतामाथि नेपालले गम्भीर आरोप लगाएका हुन् ।

साहित्यकार समेत रहेका नेता नेपालले नेकपा नेता बामदेव गौतम र प्रदेश ३ का निलम्बित मन्त्री केशव स्थापितमाथि भ्रष्टाचारीको आरोप लगाएका हुन् ।

नेपालकै सबैभन्दा भ्रष्टाचारी स्व. कांग्रेस नेता खुमबहादुर खड्का रहेको दावी गर्दै त्यसपछिका सबैभन्दा भ्रष्टाचारी भनेकै बामदेव र केशव भएको जिकिर गरे ।

 

Logo