काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चेकअपको लागि अस्पताल पुगेका छन् । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्डले आईतबार दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका हुन्। "/>

प्रचण्डलाई के भयो ? गए मेडिसिटी अस्पताल !

प्रचण्डलाई के भयो ? गए मेडिसिटी अस्पताल !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चेकअपको लागि अस्पताल पुगेका छन् । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्डले आईतबार दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका हुन्।

त्यहाँ उनले मुख, दात लगायतको स्वास्थ्य परिक्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

Logo