मिस नेपाल श्रृंखला खतिवडा यतिबेला चिनमा छिन् । उनी मिस वल्र्डको टप २० मा प्रवेश गरिसकेकी छिन् । हिजो भएको मिस वर्ल्ड अन्तर्गत 'हेड टु हेड च्यालेञ्ज' मा उनी मिस सिंगापुरसँग पराजित भइन् । "/>

श्रृंखलाको बाल्यावस्थाबारे उनकी आमाले गरिन्, यस्तो खुलासा (भिडियो अन्तर्वार्ता)

श्रृंखलाको बाल्यावस्थाबारे उनकी आमाले गरिन्, यस्तो खुलासा (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

मिस नेपाल श्रृंखला खतिवडा यतिबेला चिनमा छिन् । उनी मिस वल्र्डको टप २० मा प्रवेश गरिसकेकी छिन् । हिजो भएको मिस वर्ल्ड अन्तर्गत ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी मिस सिंगापुरसँग पराजित भइन् । त्यसको लागि उनले भावुक हुँदै नेपालसँग माफि पनि मागिन् । उनको मिस वल्र्डको यात्रा भने अझै टुगिंएको छैन्

श्रृंखला खतिवडा सानै देखि पढाइमा अब्बल थिइन् । उनी आर्किटेकको विद्यार्थी हुन् । कलेज टपर समेत रहेकी श्रृंखलाको बाल्यकालको बारेमा उनको आमा मुनु सिग्देलले के-के भन्छिन त ? त्यसको लागि हेर्नुहोस् भिडियो:-

Logo