नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले  जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । बिहीबार नेता थापाले ट्वीट गर्दै सबै उपत्यकाबासीलाई यस्तो आह्वान गरेका हुन् । "/>

जोर विजोर प्रणालीको बिरोध गरौ- गगन थापा

जोर विजोर प्रणालीको बिरोध गरौ- गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले  जोर विजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । बिहीबार नेता थापाले ट्वीट गर्दै सबै उपत्यकाबासीलाई यस्तो आह्वान गरेका हुन् ।

उनले ट्वीटरमा भनेका छन् ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य  हो, अवज्ञा गरौं।’

एशिया फाण्डेसन नामक विवादित संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले ४ दिन जोर विजोर प्रणालीको लागू गरेको छ ।

Logo