‘लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ आईतबारबाट देशभर सुरु भएको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । "/>

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु (भिडियोसहित)

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

‘लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ आईतबारबाट देशभर सुरु भएको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा शुभारम्भ गरिएको सो अन्तराष्ट्रिय अभियानको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिला हिंसा हुनै नदिने गरी महिलाहरुलाई सशक्त बनाउने घोषणा गरे ।

उनले महिला हिंसाका अपराधिलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । एक वर्ष भित्र महिला हिंसाको घटनामा उल्लेख्य कमी ल्याउने मन्त्री ज्ञवालीको भनाई छ ।

Logo