कृष्णसिंह धामी/काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी बेला बेला विवादमा तानिदैं आएकी छन् । "/>

राष्ट्रपतिका ६ विवाद (भिडियोरिपोर्ट)

राष्ट्रपतिका ६ विवाद (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी बेला बेला विवादमा तानिदैं आएकी छन् । तत्कालिन नेकपा एमालेबाट राष्ट्रपति बनेकी भण्डारी पछिल्लो समय विवादमा आउँदा कुनै नौलो जस्तो लाग्दैन् । विभिन्न विषयमा विवादमा आईरहेकी राष्ट्रपति भण्डारीलाई सरकारसँग पनि जोडिएको छ ।

कम्न्युनिष्ट नेता स्व. मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपति बनेकी छन् । उनी नयाँ गाडी किन्ने कुरा होस या दशैंमा टिका प्रकरणमा होस् विवादित बनेकी छन् ।

राष्ट्रपतिको सवारीमा बाटो छेकेर जनतालाई सास्ती दिने राजा महाराजाको संस्कार अझै नहटेको भन्दै बेलाबखत विवादमा आउने गरेकी छन् । कुनै कार्यक्रममा जाँदा पुरै सडक नै खाली गराउने गरेको भन्दै राणा तथा राजा शासनका शासकहरु जस्तै भएको भन्दै सर्वसाधारणले त्यसको विरोध गर्दै आएका छन् ।

 

Logo