नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली राजनेताहरु मध्येका चलायमान नेता मानिन्छन् । "/>

प्रचण्डका पाँच अवतार, तातोपानी स्नानदेखि भुमिगत सम्म (भिडियोसहित)

प्रचण्डका पाँच अवतार, तातोपानी स्नानदेखि भुमिगत सम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनेताहरु मध्येका चलायमान नेता मानिन्छन् । वि.सं २०६२-०६३ को जनआन्दोलनबाट नेपाली राजनीतिक क्षेत्रमा उदाएका ‘प्रचण्ड’ गणतन्त्र नेपालकै पहिलो प्रधानमन्त्री बन्न सफल भए ।

जनआन्दोलन गरेर नेपाली राजनीतिक क्षेत्रलाई परिवर्तन गर्दै उनले आफ्नो पार्टीलाई सत्तामा ल्याउन सफल भए । नेपाली जनताहरुमा एक किसिमको जनक्रान्तीको आवाज सुनाएर उनी अहिलेसम्म दुई पटक प्रधानमन्त्रीको पदमा आसिन भैसकेका छन् ।

पार्टीका वरिष्ट नेताहरुले पार्टी परित्याग गरेर गएपनि हरेस नखाइ उनले आफ्नो पार्टीलाई अहिलेको अवस्था सम्म ल्याईपुर्याएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्र विक्रम चन्द लगायतका नेताहरुले पार्टी परित्याग गर्दै नयाँ पार्टी खोले पनि उनले आफ्नो पार्टीलाई यो अवस्थासम्म ल्याईपुर्याएका हुन् ।

तर आज हामी उनका विभिन्न पाँच अवतारहरुको बारेमा यो भिडियो तयार पारेका छौँ । हामीले यस भिडियोमा भर्खरका ताजा कुराहरुबाट क्रमशः भूमिगत कालसम्म यस भिडियोमार्फत देखाउने प्रयास गरेका छौँ:

Logo