काठमाडौं । राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजक बनेका छन् । नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको राजपाले नयाँ संयोजक महतोलाई पाएको हो । "/>

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजक बनेका छन् । नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको राजपाले नयाँ संयोजक महतोलाई पाएको हो । यसअघि महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक थिए ।

मंगलबार बसेको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ । त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय पनि गरेको छ ।

Logo