कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय सानेपामा अपराह्न २ बजेपछि  बस्ने भएको छ।  बैठकमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको अन्योल हटाउनेबारे छलफल हुने बताइएको छ ।बैठकमा तदर्थ समिति बनाएर अधिवेशन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।

१२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि आजबाट नेवि संघ स्वतः भंग हुने भएको हो ।

 

Logo