काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहिबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन । "/>

स्थानीयवासीले किन बन्द गरे कलंकी–सोल्टीमोड सडकखण्ड ? (भिडियोसहित)

स्थानीयवासीले किन बन्द गरे कलंकी–सोल्टीमोड सडकखण्ड ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहिबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन ।

सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको स्थानीय समिर महर्जनले बताए । यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन ।

Logo