नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य किरणले वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरु मिलेर संघर्ष गर्नु पर्ने बताएका छन् । "/>

नेताहरु सत्ताको मातमा श्री ५ जस्ता देखिन थाले (भिडियो रिपोर्ट)

नेताहरु सत्ताको मातमा श्री ५ जस्ता देखिन थाले (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य किरणले वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरु मिलेर संघर्ष गर्नु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले काठमाडौँमा गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष बैद्यले सरकारबिरुद्ध कार्यगत एकता गरेर भए पनि संघर्ष गर्नुपर्ने बताएका हुन् ।

वर्तमान सरकारको ८ महिनाको कार्य प्रगतिले जनताका समस्यामा उदाशीन बनेको भन्दै अध्यक्ष बैद्यले सबै क्रान्तिकारी एक ठाउमा आउन आह्वान गरे । सरकारमा गएका नेताहरु सत्ताको मातमा हिजोका श्री पाँच जस्ता देखिन थालेकोले जनताका जनजीविकाको सवाल आन्दोलन मार्फत उठाउन सबै एक ठाउमा आउनु पर्ने बताए ।

Logo