नवनियुक्त मन्त्री सुवेदीद्वारा सपथग्रहण

नवनियुक्त मन्त्री सुवेदीद्वारा सपथग्रहण

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । सुबेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन्।

आजै मुख्यमन्त्री भट्टले दीर्घबहादुर सोडारीलाई मन्त्रीबाट बर्खास्त गरेका थिए। 

Logo