दीर्घबहादुर सोडारी मन्त्रीबाट बर्खास्त गरे लगतै मुख्यमन्त्री त्रिलोचन भट्टले  सुवेदीलाई नियुक्त गरिएको हो । "/>

सुदूरपश्चिमको सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

सुदूरपश्चिमको सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । दीर्घबहादुर सोडारी मन्त्रीबाट बर्खास्त गरे लगतै मुख्यमन्त्री त्रिलोचन भट्टले  सुवेदीलाई नियुक्त गरिएको हो ।

मन्त्री सुवेदीको आजै साँझ शपथको तयारी भइरहेको छ । सुवेदी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।

सुबेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन्।

Logo