काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब सिसि टिभी राखेर फोहोर राख्नेहरुको निगरानी गरिने बताएका छन् ।

काठमाण्डौ उपत्यकामा फोहोरको मात्रा अध्याधिक रुपमा थुप्रिएको बताउँदै उनले सिसि टिभीको निगरानी बिना अब फोहोरको समस्यालाई सुल्झाउन नसकिने बताएका हुन् । "/>

उपत्यकामा फोहोर फाल्नेलाई सम्मान गनुपर्छः मेयर शाक्य (भिडियोसहित)

उपत्यकामा फोहोर फाल्नेलाई सम्मान गनुपर्छः मेयर शाक्य (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब सिसि टिभी राखेर फोहोर राख्नेहरुको निगरानी गरिने बताएका छन् ।

काठमाण्डौ उपत्यकामा फोहोरको मात्रा अध्याधिक रुपमा थुप्रिएको बताउँदै उनले सिसि टिभीको निगरानी बिना अब फोहोरको समस्यालाई सुल्झाउन नसकिने बताएका हुन् । काठमाण्डौमा ठूलाठूला घर हुनेहरुले पनि सडकमा ल्याएर फेहोर फाल्ने गरेको बताउँदै उनले त्यस किसिमका मानिसहरुलाई सम्मान नगरि फोहोर व्यावस्थापन हुन नसक्ने भन्दै चोटिलो ब्यंग्य प्रहार गरे ।

फोहोरका कारण बिभिन्न किसिमका समस्याहरु हुँदै आएको बताउँदै उनले स्वस्थ रहनको लागि अब आफैले समाजलाई सफा र हराभर्रा बनाउने काममा लाग्न पनि जोड दिए ।

Logo