मुलुकभर निर्मलाहत्याका दोषिलाई कारवाहीको मागगर्दै प्रर्दशन भईरहेका बेला राजधानी काठमाण्डौमा कविहरुले पनि श्रृजना मार्फत सरकारको कार्यशैलीमाथि तिखो व्यंग्य गरे । "/>

निर्मलालाई न्याय दिलाउन सरकारलाई कविहरुको प्रहार (भिडियोरिपोर्ट)

निर्मलालाई न्याय दिलाउन सरकारलाई कविहरुको प्रहार (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

मुलुकभर निर्मलाहत्याका दोषिलाई कारवाहीको मागगर्दै प्रर्दशन भईरहेका बेला राजधानी काठमाण्डौमा कविहरुले पनि श्रृजना मार्फत सरकारको कार्यशैलीमाथि तिखो व्यंग्य गरे ।

शुक्रबार लेखनकुञ्जमा आयोजित छन्द कविता वाचनमा कविहरुले निर्मलाहत्याका दोषि पत्ता लगाउन नसक्ने सरकारको कार्यशैली माथि कलात्मक शैलीमा विरोध गरे ।

उनीहरुले मौलाउदै गएको भ्रष्टाचार, निष्कर्षमा पुग्न नसकेको सुन काण्ड तथा असान्त र असुरक्षित मुलुकको अवस्थाको मात्रै चर्चा गरेनन् दशैमा शितलनिवासमा घुँडा टेकेर टीका लगाउनुपरेको दृष्टान्त माथि पनि प्रहार गरे ।

Logo