डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो । "/>

प्रधानमन्त्री ओलीविरुद्ध बाबुरामको नयाँ शक्ती सडकमा (भिडियोमा)

प्रधानमन्त्री ओलीविरुद्ध बाबुरामको नयाँ शक्ती सडकमा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।

निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकार विरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनु परेको पार्टीका संयोजक डा. भट्टराईले जानकारी दिए । बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ ।

राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

Logo