स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरेका छन् ।

सोमबार राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहान देखि अनौपचारिक मिटिङमा सरिक भएका हुन् । "/>

प्रधानमन्त्रीले थाले अस्पतालको बेडबाटै काम (भिडियोसहित)

प्रधानमन्त्रीले थाले अस्पतालको बेडबाटै काम (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गरेका छन् ।

सोमबार राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि बुधबार बिहान देखि अनौपचारिक मिटिङमा सरिक भएका हुन् ।

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई गएराती राम्रो निन्द्रा लागेको तथा बिहान अस्पतालमा नै उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासंग सानो अनौपचारिक मिटिङ गर्नुभएको जानकारी दिए ।

यद्यपि एन्टिवायोटिक औषधीको कोर्स पुरा नहुन्जेल केही दिन प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने बताए ।

Logo