काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगेका छन् । छातिमा संक्रमण भएपछि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा शिक्षण अस्पताल पुगेका हुन् । "/>

प्रधानमन्त्रीलाई भेट्न देउवा शिक्षण अस्पताल पुगे

प्रधानमन्त्रीलाई भेट्न देउवा शिक्षण अस्पताल पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगेका छन् । छातिमा संक्रमण भएपछि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा शिक्षण अस्पताल पुगेका हुन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई भेट्न कांग्रेस सभापति देउवा सोमबार साँझ अस्पताल पुगेका थिए । आफूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको उनले पत्रकारहरुलाई बताएका छन् ।

ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ ।

 

Logo