मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) ले वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । "/>

वैद्यले एकै ठाउँमा किन जम्मा गरे देशभरका कार्यकर्ता ? (भिडियोसहित)

वैद्यले एकै ठाउँमा किन जम्मा गरे देशभरका कार्यकर्ता ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) ले वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव बैद्यले आईतबार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टीको बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेका हुन् । पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा माक्र्सवादका मुख्य अवधारणाहरु माक्र्सवादी दर्शन, राजनीतिक अर्थशाष्त्र र वैज्ञानिक समाजवादका विषयमा पार्टीका नेताहरुलाई प्रशिक्षण दिइनेछ ।

वैचारिक राजनीतिक रुपमा पार्टीका नेताहरुलाई सक्षम बनाउन सो प्रशिक्षण कार्यक्रम आयोजना गर्नु परेको पार्टीका वरिष्ठ नेता सिपी गजुरेलले जानकारी दिए ।

Logo