कानुनविद् टिकाराम भट्टराईले प्रदेश २ को प्रदेश सभाले पारित गरेको प्रहरी ऐनको औचित्य नरहेको बताएका छन् । कानुनविद् भट्टराईले संघीयताको मर्ममाथि नै प्रहार हुने गरी कानुन निर्माण नगर्न पनि प्रदेश २ को प्रदेश सभा र सरकारलाई सचेत गराए । "/>

कानुनविद् भट्टराईको तर्क (भिडियोसहित)

कानुनविद् भट्टराईको तर्क (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

 कानुनविद् टिकाराम भट्टराईले प्रदेश २ को प्रदेश सभाले पारित गरेको प्रहरी ऐनको औचित्य नरहेको बताएका छन् । कानुनविद् भट्टराईले संघीयताको मर्ममाथि नै प्रहार हुने गरी कानुन निर्माण नगर्न पनि प्रदेश २ को प्रदेश सभा र सरकारलाई सचेत गराए ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संघीय कानुनले निर्धारण गर्नुपर्ने विषय प्रदेश २ को प्रदेश सभा र सरकारले प्रहरी महानिरीक्षक समेत बदल्न सक्ने गरी प्रदेश ऐन पारित गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रदेश २ को प्रदेश सरकारले ल्याएको सो प्रहरी ऐन संविधान विपरित रहेकोे पनि कानुनविद् भट्टराईको तर्क छ ।

Logo