काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक १० गते चियापान कार्यक्रम गर्ने भएको छ । दसैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । "/>

पार्टी एकता भएपछि नेकपाले १० गते पहिलो पटक चियापान गर्ने

पार्टी एकता भएपछि नेकपाले १० गते पहिलो पटक चियापान गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक १० गते चियापान कार्यक्रम गर्ने भएको छ । दसैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलोपटक चियापान कार्यक्रम आयोजना गरिएको हो । गएको वर्ष भने चुनावी आचारसंहिताका कारण चियापान आयोजना गरिएको थिएन । कांग्रेसले भने कोगाज्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम तय गरिसकेको छ ।

Logo