काठमाडौं । नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका(प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । "/>

कांग्रेस प्रवक्ता भन्छन्, ‘मैले पहिलो दशैको टिका जेलमै लगाए’ (भिडियोमा)

कांग्रेस प्रवक्ता भन्छन्, ‘मैले पहिलो दशैको टिका जेलमै लगाए’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका(प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।

दशैंको लागि भन्दै देश परदेश गएका आफन्तहरु पनि घर फर्किने क्रम जारी छ । यतिबेला देश नै दशैंमय बनेको छ ।

सबैको मन मस्तिष्कमा दशै छाएको छ । यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दशैंबारे आफ्नो विगतको अनुभव साटासाट गरेका छन् । उनले पहिलो दशैंको टिका जेलमा आफ्नै बाबुको हातबाट लगाएका थिए । थप भिडियोमाः

 

 

 

 

Logo