नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ। शुक्रबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो। "/>

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ। शुक्रबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल हुनेछ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए। नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ।

Logo