काठमाडौं । भाडा बृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । "/>

भाडा बढाएको विरोधमा नेविसंघद्धारा देशभर एक घन्टा चक्काजाम

भाडा बढाएको विरोधमा नेविसंघद्धारा देशभर एक घन्टा चक्काजाम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भाडा बृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा देशभरका क्याम्पसअगाडि नेविसंघले सोमबार बिहान एक घण्टा चक्काजाम गरेको हो ।

बिहान ९ देखि १० बजेसम्म नेविसंघले चक्काजाम गरेको हो । सरकारले आईतबार सवारी साधनको भाडा बढाएको थियो । दसैँका लागि टिकट बिक्री खुल्ला नगर्ने यातायात व्यवसायीले अडान लिएपछि सराकार भाडा बढाउन बाध्य भएको थियो ।

सरकारले तोक्यो नयाँ सवारी भाडादर : कुन ठाउँमा जान कति ? ( सूचि सहित )

Logo