नेपालको संविधानजारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमाप्रवेश गरेको अवसरमा आज संविधान दिवस देशै भरि मनाइयो ।

संविधान दिवसको अवसरमा सैनिकमञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधानकार्यान्यवनगर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । "/>

संविधान तराई, हिमाल र पहाडको साझाग्रन्थः प्रधानमन्त्री (भडियो)

संविधान तराई, हिमाल र पहाडको साझाग्रन्थः प्रधानमन्त्री (भडियो)

केन्द्रबिन्दु
0
Shares

नेपालको संविधानजारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमाप्रवेश गरेको अवसरमा आज संविधान दिवस देशै भरि मनाइयो ।

संविधान दिवसको अवसरमा सैनिकमञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधानकार्यान्यवनगर्नु आफ्नो कर्तव्य भएको बताएका छन् ।

उनले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । उनले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रको रुपमा रुपान्तरित गरेको भन्दै राष्ट्रियता रक्षा र छिमेकीसँगको सम्बन्धबलियो बनाउने कामसमेत वर्तमान संविधानले नै गरेको बताए ।

नेपालको संविधान नेपाली कानुनहरुको स्रोत दस्तावेज मात्र नभई नेपालीहरुको चाहना समेटीएको साझा दस्ताबेज भएको समेत उनको भनाइ थियो । प्रधानमन्त्रीओलीले तराई, हिमाल र पहाडको साझा भावना समेटिएको साझाग्रन्थको रुपमा संविधान आएको बताए ।

Logo