मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत, मोरङले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । "/>

३३ किलो सुनकाण्डका अर्का आरोपी एसपी विकासराज खनाल पनि रिहा

३३ किलो सुनकाण्डका अर्का आरोपी एसपी विकासराज खनाल पनि रिहा

केन्द्रबिन्दु
0
Shares

मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत, मोरङले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलार्इ छाड्ने आदेश दिएको हो ।

सुन तस्करीबारे छानविन गर्न गठन गरिएको समितिले अनुसन्धानका क्रममा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो । रजिष्ट्ररमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत थियो।

प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलार्इ यसअघि नै अदालतले छाड्ने आदेश दिइसकेको छ ।

 

Logo