नेकपा सचिवालय बैठक आज

नेकपा सचिवालय बैठक आज

केन्द्रबिन्दु
0
Shares

नेकपा सचिवालयको बैठक आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भएको छलफल अनुसार आज बैठक आव्हान गरिएको हो ।

बैठकमा प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टी एकतालाई लिएर भातृ संगठन र जिल्ला तथा प्रदेश तहबाट आएका रिपोर्टमाथि छलफल हुने जनाइएको छ ।

Logo