१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ ।

विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्रमा हस्ताक्षर गर्दै सम्मेलन सम्पन्न भएको हो ।

यसै बीच पाँचौ बिमस्टेक सम्मेलन श्रीलंकामा हुने भएको छ । आज भएको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरेका छन् ।

Logo