भोलि जनैपूर्णिमाको सार्वजनिक बिदा 

भोलि जनैपूर्णिमाको सार्वजनिक बिदा 

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं ७ मा भोलि सार्वजनिक बिदा घोषणा भएको छ । मन्त्रिपरिषद्को बैठकले जनै पूर्णिमा तथा रक्षा बन्धनकालागि बिदा दिने निर्णय गरेको हो ।

प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा बन्द हुनेछन । केन्द्रीय सरकारले भने यसबारे कुनै निर्णय गरको छैन ।

Logo