नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गते सम्म बस्ने निर्णय गरेको छ ।  

शनिबार पार्टी कार्यालयमा बसेको पार्टीको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। "/>

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गते सम्म बस्ने निर्णय गरेको छ । 

शनिबार पार्टी कार्यालयमा बसेको पार्टीको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा उपसभापति विमलेन्द्र निधिले गरेको प्रस्ताव पारित भएको हो । बैठकले महासमिति बैठक मूल तयारी समितिको संयोजकका रुपमा सभापति देउवा तोकिएको छ।

शुक्रबार नै बस्ने भनिएको बैठक आज मात्रै बसेको हो ।

Logo