कांग्रेसको बिधान मस्यौदा समितिको सदस्य सचिवमा रिजाल

कांग्रेसको बिधान मस्यौदा समितिको सदस्य सचिवमा रिजाल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको बिधान मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाललाई छनौट गरिएको छ । शुक्रबार बसेको मस्यौदा समितिको बैठकले रिजाललाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठक पनि आजै बस्दै छ । केन्द्रीय समितिको बैठकपछि मस्यौदा समितिको बैठक पनि बस्ने तयारी भैरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक केहिबेरमा सुरु हुँदैछ ।

Logo