कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

बैठक ११ बजे बस्ने भनी पनि यो समाचार तयार पार्दा सम्म बैठक सुरु भएको छैन । बैठकमा समसामयिक राजनीति, महासमिति बैठकको तयारी, विधान संशोधन र विभाग गठन लगायतका बिषयमा छलफल हुनेछ ।

Logo