समृद्धिको यात्रा अघि बढिसक्यो, रोकिनेवाला छैन- प्रधानमन्त्री

समृद्धिको यात्रा अघि बढिसक्यो, रोकिनेवाला छैन- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रा अघि बढीसकेको बताएका छन्  । “समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।” प्रधानमन्त्री ओलीले भने ।

प्रदेश नं १ को पथरीमा आयोजित भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत उपस्थित थिए । 

Logo