नेकपाका सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न भएर प्रर्दशन गर्नेहरु नेपाल बिरोधी भएको भन्दै टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले संहिताको विरोध गर्नेहरु नेपाल विरोधी भएको आरोप लगाएका हुन् । "/>

माइतीघरमा नांगिनेहरु नेपाल बिरोधी- सांसद बिडारी

माइतीघरमा नांगिनेहरु नेपाल बिरोधी- सांसद बिडारी

केन्द्रबिन्दु
0
Shares

नेकपाका सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न भएर प्रर्दशन गर्नेहरु नेपाल बिरोधी भएको भन्दै टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले संहिताको विरोध गर्नेहरु नेपाल विरोधी भएको आरोप लगाएका हुन् ।

‘संसारभरमा भएको विकृति खोजीखोजी माइतीघर मण्डलामा ल्याउने काम नेपाल विरोधीहरुले गरिरहेका छन्।’ बिडारीले भने। ‘तिनीहरु नेपालका विरोधी हुन्। तिनीहरु नेपालीका विरोधी हुन्। संविधानका विरोधी हुन्।’उनले थपे ।

Logo