पाकिस्तानका प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको बधाई

पाकिस्तानका प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

Logo