‘ब्याट्री सक्यो भने ब्याट्री फेर्नु होस, टर्च नफाल्नुहोस्।’- प्रधानमन्त्री

‘ब्याट्री सक्यो भने ब्याट्री फेर्नु होस, टर्च नफाल्नुहोस्।’- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे संबिधान संशोधन हुने बताएका छन्।

प्रदेश नम्बर २ को बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टर्चको ब्याट्री सक्यो भन्दैमा टर्च नै नफाल्न आग्रह गरे । ‘टर्चको ब्याट्री सक्यो भने ब्याट्री फेर्नु होस, टर्च नफाल्नुहोस्।’ ओलीले भने ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले विमानस्थलबाट हुने सुन तस्करीका सबै प्वालहरू बन्द भइसकेको बताएका छन्। प्रधानमन्त्री ओलीले भने,’केही समयदेखि ३८ सय क्विन्टल सुन तस्करी भएको रहेछ। गोजीमा बोकेर होइन। सुन त उम्कियो तर सुन तस्करीका सबै प्वाल बन्द भएका छन्।’

Logo