प्रधानमन्त्रीको सम्बोधन मन्त्री र सांसदद्वारा बहिस्कार (हेर्नुहोस् लाइभ)

प्रधानमन्त्रीको सम्बोधन मन्त्री र सांसदद्वारा बहिस्कार (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रदेश–२ को बैठकमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन केही मन्त्री र सांसदहरुले बहिस्कार गरेका छन्

बैठक सुरु हुनासाथ सांसदहरुले ओलीको विरोधमा बोल्न खोजेका थिए । तर सभामुखलेनदिएपछि उनीहरु बैठक नै बहिस्कार गरेर बाहिरिएका हुन् ।
यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Logo