सिंहदरवार नजिकै नग्न प्रदर्शन गरेपछि… (भिडियोसहित)

सिंहदरवार नजिकै नग्न प्रदर्शन गरेपछि… (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

आज देखि लागु भएको नयाँ मुलुकी ऐनको विरोधस्वरूप एक व्यक्तिले आज नग्न भएर प्रदर्शन गरेका छन् । शुक्रबार बिहान जितिन लिम्बुले सिंहदरवार दक्षिण गेट अगाडि नग्न प्रदर्शन गरेका हुन् ।

‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ कार्डले संबेदनशिल अंग छोपेर ति युवाले प्रदर्शन गरेका हुन् ।

लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

Logo