प्रचण्ड भारत र चीन जाँदै

प्रचण्ड भारत र चीन जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई छिमेकी देशको भ्रमण गर्ने भएका छन् । प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने भएका छन्। त्यस्तै असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण गर्ने भएका छन्।

भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।यस्तै चीन भ्रमणमा रहँदा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट्ने तयारी छ ।

नेकपाको एकिकरणपछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् ।

Logo