संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा जारी

संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

कामु प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा चलिरहेको छ । बैठक करिब एक घन्टा ढिला गरी सुरू भएको हो।

प्रधानन्यायाधीश सिफारिश जोशीको साउन १० गते संसदीय सुनुवाइ भएको भएता पनि शैक्षिक प्रमाण पत्र  र कार्यसम्पादन बिबाद भैरहेको छ । यसकारण सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू जोशीलाई अनुमोदन नगर्ने पक्षमा छन्।

Logo