कांग्रेस माइतीघरमा आमसभा गर्ने अवस्थामा पुग्यो- प्रधानमन्त्री

कांग्रेस माइतीघरमा आमसभा गर्ने अवस्थामा पुग्यो- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा पुगेको बताएका छन्।

मजदुर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलालाई प्रयोग गर्न जिद्धी गरेको भनाइ छ । माइतीघरमा दुई सयजना मान्छे अट्लान्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यत्ति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Logo