कांग्रेस सभापतिहरुको राष्ट्रिय भेला आज संकिदै

कांग्रेस सभापतिहरुको राष्ट्रिय भेला आज संकिदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापतिहरुको राष्ट्रिय भेला आज संकिदै छ ।

जिल्लाका सभापतिहरुले विहीबार नै सबै बोल्ने क्रम सकिएकाले शुक्रबार केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर भेला सकिने भएको हो । असार ५ गतेबाट सुरु भएको भेलाले हेटौंडा घोषणापत्र पनि जारी गर्दैछ ।

जिल्ला सभापतहिरुले दुई कम्युनिष्ट एक हुनसक्ने, भारत र पाकिस्तान वार्ता हुनसक्ने तर केन्द्रीय नेतृत्व किन एक हुन नसक्ने भनेर प्रश्न गरेका थिए ।

Logo