नयाँ शक्तिको युवा संगठनको नाम परिवर्तन

नयाँ शक्तिको युवा संगठनको नाम परिवर्तन

केन्द्रबिन्दु
0
Shares

नयाँ शक्ति पार्टी, नेपालको भातृ संगठन ‘राष्ट्रिय युवा अभियान’को नाम परिवर्तन गरेर ‘युवा शक्ति नेपाल’ बनाएको छ । पार्टीको तेस्रो स्थापना दिवसमा आयोजित संघीय भेलाले संगठनको नाम परिवर्तन गरेको हो ।

संगठनले रमेश पोखरेलको कार्यसमिति पुनर्गठन गरेको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भीम पराजुली र महासचिवमा जीएस गुरुङ छन् ।

Logo