सभामुख र उपसभामुखमध्ये एक जनाले छोड्नु पर्छ- नेता बडु

सभामुख र उपसभामुखमध्ये एक जनाले छोड्नु पर्छ- नेता बडु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकाले एक जनाले राजिनामा दिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता बडुले भने- ‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो, एकजनाले तत्क्ला राजिनामा दिनुपर्छ ।’

एक प्रसंगमा उनले उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्य नहुने बताए । त्यस्तै उनले प्रतिनिधिसभा सञ्चालन नियामावली दलहरुको सहमतिमा नै पारित भएको बताए ।

Logo