प्रदेश ५ मा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

प्रदेश ५ मा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर ५ मा आज आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।

उक्त नीति तथा कार्यक्रम बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

Logo