३३ किलो सुनकाण्डमा तानिए नेकपा सांसद

३३ किलो सुनकाण्डमा तानिए नेकपा सांसद

केन्द्रबिन्दु
0
Shares

नेकपा सांसद घनश्याम खतिवडा ३३ किलो सुनकाण्डमा तानिएका छन । सांसद खतिवडाले सुन तस्कर गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भएको हो । मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुर्इ लाख चन्दा लिएको खुलासा भएको हो ।

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेले अदालतमा दिएको बयानमा उनले खतिवडालार्इ चन्दा दिएको बताएका छन । प्रहरीले गोरेको पैसा खतिवडालार्इ चन्दाको रूपमा बुझाउने एमाले कार्यकर्ता रेवत आचार्य बिहीबारनै पक्राउ परिसकेका छन ।

Logo