विराटनगरमा रहेको भारतको फिल्ड अफिस हटाउछौ- ओली

विराटनगरमा रहेको भारतको फिल्ड अफिस हटाउछौ- ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतको फिल्ड अफिस हटाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । भारतसंग बराबरीको सम्वन्ध बनाउने बताउदै ओलीले १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको समेत बताए ।

भारतीय दूताबासले २०६५ मा फिल्ड अफिस खुलेको थियो ।

Logo