प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि, यस्तो लेखे आगन्तुक पुस्तिकामा

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि, यस्तो लेखे आगन्तुक पुस्तिकामा

केन्द्रबिन्दु
0
Shares

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरि त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन्- ‘महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।’

Logo