प्रधानमन्त्री ओली र मोदीबीच आज ‘सिंगल’ भेटवार्ता

प्रधानमन्त्री ओली र मोदीबीच आज ‘सिंगल’ भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘सिंगल सिंगल’ भेटबार्ता गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले आजै ओलीलाई भेट्न चाहेपछि एक्कासी कार्यक्रम तय गरिने स्रोतले बतायो । आज साँझ भेटबार्ता गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रतिनिधिमण्डलसँग भोलि (शनिबार) भेटघाट गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओली समकक्षी मोदीको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गरेका थिए ।

Logo